ADS

Saturday, September 26

अन्तर्वार्तामा यस्ता प्रश्न सोधिए !

शिक्षक अन्तर्वार्तामा यस्ता प्रश्न सोधिए !

१. परिचय २. कक्षा १मा भर्ना भएको धेरै वालवालिका कक्षा १० मा नपुग्ने कारण र खास जिम्मेवार को हो ? ३. ग्रामीण विकासका उपायहरु के के हुन् ? ४. cas भनेको के हो ? ५. शैक्षिक दक्षता भनेको के हो ? ६. कक्षाकोठा व्यवस्थापन भनेको के हो ? ७. प्रा वि तहको लागि उपयूक्त शिक्षण विधि कुन हो ? ८. तपाईंले कस्ताकस्ता स्थानीय शैक्षिक सामग्रीको प्रयोग गर्नुहुन्छ ? ९. लेटर ग्रेडिङ प्रणाली को विशेषता र एक फाइदा के हो? १०. TPD को पूरा रुप के हो ? ११. ncedको website भन्नुहोस् ।
Source edukhabar

No comments:

Post a Comment