ADS

Monday, September 7

ने.वि.प्र तह ३ मिटर रिडरलाई २०७२ साउन मा सोधिएका केही प्रश्नका उत्तर सहित!!


1.नेपालको क्षेत्रफल कति छ?
-१,४७,१८१ वर्ग कि.मी

2.शे -फोक्सुण्डो ताल कुन जिल्लामा पर्दछ?
-डोल्पा

3.हलेसी महादेवको मन्दिर कुन जिल्लामा पर्दछ?
-खोटाङ

4.कुमारी वनाई घुमाउने पुजागर्ने चलन कसले चलाएका हुन्न?
-गुणकामदेव

5.गासलचवक कहाँ पर्दछ?
-हनिमान ढोका वसन्तपुर

6.कालीगण्डका ए को जलविधुत उत्पादन क्षमता कति छ?
-१४४ मे.वा

7.निर्माणधिन सवैभन्दा ठुलो आयोजना कुन हो?
-माथिल्लो तामाकोशी

8.माथिल्लो त्रिशुली जलविधुत आयोजना कुन जिल्लामा पर्दछ?
-नुवाकोट

9.निजामती कर्मचारी अस्पताल कुन देशको सहयोगमा वनेको हो?
-चिन

10.धुलिखेल-वर्दिवास राजमार्ग कुन देशको सहयोगमा वनेको हो?
-जापान

11.अन्तरमनको यात्रा कृतीका लेखक को हुन?
-जगदीश घिमिरे

12.नेपालको सवैभन्दा जेठो वैङ्क कुन हो?
-नेपाल वैङ्क लिमिटेड

13.सेतो वाघ कृतीका लेखक को हुन?
-डायमण्ड शमसेर

14.राणा विरुध्द खोलिएको पहिलो संस्था कुन हो?
-प्रचण्ड गोर्खा

15.पुरातात्वीक संग्राहलय कहा रहेको छ?
-कपिलवस्तु

16.नेपालको राष्टिय गानका रचनाकार को हुन?
-व्याकुल माईला

17.नेपालमा गणतन्त्र दिवश कहिले मनाईन्छ?
-जेठ १५

No comments:

Post a Comment