ADS

Thursday, September 10

मिति र पात्रोको हिसाब गर्ने तरिका


  • शाखा अधिकृतको प्रशासनियक अभिरुची नामक परिक्षामा सोधिने महत्वपूर्ण प्रश्न मध्ये एक प्रकार मिति तथा पात्रोको हिसाब पनि हो । यस प्रकारको प्रश्न हल गर्दा निम्न कुराहरुलाई ध्यान दिएर गर्ने हो भने निकै सजिलोसँग हल हुने देखिन्छ । मिति र पात्रोको हिसाब गर्ने केही सरल तरिका वा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन ।
  •  बारको हिसाव गर्दा Year Ascending Order मा दिएमा शेषलाई जोड्ने (+) Descending Order मा दिएमा दिएको बारबाट घटाउनु (-) पर्दछ 
  • . हरेक वर्ष ३६५ दिनको हुन्छ । त्यसलाई ७ ले भाग गर्दा शेष १ बाँकी रहन्छ । Leap Ye ar मा शेष २ बाँकी रहन्छ । त्यसैले Same day दिएर Year फरक पारेर Question दिएमा दिएको दुइ Year घटाउने र Leap Year संख्या जोडेर आउने संख्यालाई दिएको बार मा (+-) गरेमा सोधेको बार आउछ । जस्तै २०१३ Jan 1 sunday भएमा 2029 Jan 1 कुन बार हुन्छ ? 
  • . वर्षमा हुने दिन सम्झनका लागि हातको औलाको डिलमा गन्न सकिन्छ । पहिलो (अग्लो भाग) ३१ दिनको हुन्छ भने होचो भाग ३० दिनको हुन्छ । Feb. महिना जहिले पनि अपवाद हुन्छ । 
  •  Same Year मा Month को day फरक पारेर कुन बार भनेर सोधेमा दिएको अवधिमा कति दिन हुन्छ Count गरेर ७ ले भाग गर्ने आएको शेष दिएको बारमा (+-) गर्ने त्यो बार हुन्छ । जस्तै 2013 Jan 24 wednesday भए May 21 कुन बार हुन्छ ?

  • FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्

No comments:

Post a Comment