ADS

Sunday, September 13

निशुल्क सेवा सुचारु गरि अब रात भरी कुरा गर्नुहोस् कम सुल्कमा Ncell को साथमा ।

के अब तपाई पनि Ncell को Night Call सेवा सुचारु गरेर सस्तो दरमा फोन गर्नेहोइनत ? यदि हो भने सबै भन्दा पहिले तलको फोटोमा एक लाइक गर्नुहोस अनि १००६ दायल गरि फोन गर्नुहोस् र Night Call सेवा सूचारु गरि मज्जाले फोन गर्नुहोस् ।.
* १०बजे पछि फोन गर्दा नि २.४९ पैसा नै काटिन्छ किन ? १०बजे पछि फोन गर्दा त सस्तो हुनुपर्ने,,,!
* ईन्टरनेट चलाउदा मेरोमा Data र balance दुबै काटिन्छ के भएको?
* के भएको मेरोमा त Data on गर्न साथ पैसा एकै छिनमा सकिन्छ ।ईन्टरनेट त चलाउनै सकिँदैन Ncell को / यो सेट्मा ।
यस्तै समस्य धेरै साथीहरू ले सुनाउने गरेको ले यो समस्या एकको मात्रै नभए धेरै जनाको साझ समस्या हुनसक्ने भएको कारण ले आज
विशेष Ncell प्रयोक कर्ताहरुले रातको १०.००बजे पछि कसरी कम शुल्कमा फोन गर्न सकिन्छ।यसै बारेमा चर्चा गर्नेछु ।
  • सबै भन्दा पहिले किन छट नभएको त रातको १० बजे पछि फोन गर्दानी येसै बारे बुजौ ।

राती छुट नपाउनुको कारण तपाईंले तपाईंको नम्बरमा Ncell को Night Call सेवा सुचारु नगर्नुको कारण नै हो । Ncell ले केही सेवाहरु आफैले सुचारु गरेरै Sim बेचेतानी Night Call सेवा सुचारु नगरी बेच्ने गरेको र उक्त सेवा ग्राहक आफैले सेवा सुचारु गर्नुपर्ने हुन्छ।

  • Night Call सेवा के होत ?


Night call सेवा Ncell ले आफ्ना सजिलो ट्यारीफका ग्राहकलाई लक्षित गरेर ल्याएको एक सेवा हो ।यो सेवा निसुल्क रूपमा एक पटक सेवा सूचना गरे पछि सधै तपाईंले राती १०बजे पछि बिहानको ६बजे भन्दा अगाडि Ncell बाट अर्को Ncell को नम्बरमा फोनगर्न सहुलियत दरमा फोन गर्न सक्नुहुन्छ ।
  • Ncell Call Rate
बिहानको ६बजे देखि रातको १०बजे सम्मा Ncell To Ncell मा फोन गर्दा लाग्ने सुल्क कर सहिद २.४९प्रती मिनेट ।रातिको १० बजे पछि विहानको ६बजे भन्दा अगाडि कल गर्दा लाग्ने दर कर सहिद 0.८४पैसा

  • Ntc को Call Rate 
विहानको ६बजे देखि रातको १०बजे अगाडि Ntc बाट Ntc मा फो गर्दा लाग्ने दर कर सहिद १.५४ पैस प्रतिमिनेट
राती १०बजे देखि बिहानको ६बजे भन्दा अगाडि कर सहिद रु 0.६२ पैस ।

के अब तपाई पनि Ncell को Night Call सेवा सुचारु गरेर सस्तो दरमा फोन गर्नेहोइनत ? यदि हो भने १००६ दायल गरि फोन गर्नुहोस् र Night Call सेवा सूचारु गरि मज्जाले फोन गर्नुहोस् ।
के अब तपाई पनि Ncell को Night Call सेवा सुचारु गरेर सस्तो दरमा फोन गर्नेहोइनत ? यदि हो भने सबै भन्दा पहिले तलको फोटोमा एक लाइक गर्नुहोस अनि १००६ दायल गरि फोन गर्नुहोस् र Night Call सेवा सूचारु गरि मज्जाले फोन गर्नुहोस् ।.

No comments:

Post a Comment