ADS

Thursday, September 17

२०७२ असार २० गते आ.प्र. मा सोधिएका प्रश्नहरुका उत्तर



१. नेपालको पहाडी भागमा कति जिल्ला पर्दछ : ३९
२. तलका मध्ये कुन उपमहानगरपालिका होईन : दमक
(भरतपुर,धरान,दम क,हेटौडा)
३. नेपनले विश्वको कूल भूभागको कति प्रतिशत ओगटेको
छ : 0.0३
४. चुरे पर्वत श्रृङ्खलालाई अर्को के नामले चिनिन्छ :
शिवालीक
५. नेपाल खानेपाली संस्थान कुन मन्त्रालय अन्तर्गत
पर्दछ : शहरी विकास मन्त्रालय
६. मध्यमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला छन् :
१९
७. राणाकालीन प्शासनमा मुन्सी खानाले के काम
गर्दथियो : परराष्ट्र मामिला सम्बन्धि
८. लिच्छविकालमा महासर्व दण्ड नायक भन्नाले
कसलाई जनाउँछ : प्रधान न्यायधीस
९. नेपालमा राहदानी प्रथाको शुरुवात कसले गरेका
हुन् : भिमसेन थापा
१०. कैवाल कुन धर्मिक ग्रन्थ हो : यहुदी
११. नेपालमा हालको राष्ट्रिय गानको संयोजनको
द्वारा गिरएको हो : अम्बर गुरुङ
१२. रेडियो नेपालको स्थापना कहिले भएको : २००७
चैत्र २०
१३. नेपालमा आवधिक योजनाको शुरुवात कति साल
देखि भएको : २०१३ साल
१४. जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या
बृद्धिदर कति छ : १.३५
१५. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको
बाह्रौं महासिचव को हो : अर्जुन बहादुर थापा
१६. सार्क राष्ट्रका राजधानी मध्ये काठमाडौंबाट
सबै भन्दा कम दुरीमा पर्ने राजधानी : थिम्पु
१७. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको
चौथों सम्मेलन कहाँ भएको हो : इस्लामावाद
१८. सन् २०१५ सम्ममा नेपालमा गरिबीको
रेखामुनीको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य
लिइएको छ : २१
१९. स्वर्गद्वारी तीर्गस्थल कुन जिल्लामा पर्दछ :
प्यूठान
२०. अग्नीहोम गर्दा हवन गरिने अन्नलाई के भनिन्छ :
चरु
२१. थारु जातिको पुरोहितलाई के भनिन्छ : गुरुवा
२२. प्रस्तावित मेची महाकाली विद्दुतीय
रेलमार्गको कुल लम्बाई कति हुनेछ : ९४५ कि. मि.
२३. नेपालको सबैभन्दा ठूलो ताल कुन हो : रारा
२४. लोक सेवा आयोगको सदस्य हुने प्रथम महिलाको हुन्
:जानकारी नभएको
२५. पूर्वाचल विकास क्षेत्रमा १६ वटा जिल्ला छन्
भने पश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला
रहेका छन् : १६