ADS

Friday, April 24

मिति 2072 बैशाख 8 गते प्रकाशित गोरखापत्रको बस्तुगत छोटा प्रश्नहरु www.insuplazaa.blogspot.com

  1. रुपक स्मृति पुरस्कार 2071 बाट सम्मानित हुने फुटबलर को हुन् ?
    • सन्तोष साहुखल र भगवती थापा
  2. इन्डोनेसियाको बाङ्डुङ्मा हुने अफ्रिका-एसियाली मुलुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला कहिले त्यसतर्फ प्रस्थान गरे ?
    • 2072/01/07
  3. संविधानसभाका जेष्ठ सदस्य एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन कहिले भयो
    • 2072/01/02 ( 88 वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा निधन)
  4. विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्व्यवहार विरुद्धको राष्ट्रव्यापी अभियमन 2072 को नारा के थियो
    • हिंसा, यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय बनऔ सबै बालबालिकालाई विद्यालय पठाऔ
  5. मलाला एस्टोराइड के हो
    • नोबल पुरस्कार विजेता मलाला युसुफजाईको नामबाट राखिएको आकाशीय पिण्ड
  6. खुला बजार एवम् उदार अर्थतन्त्रका हिमायती भोलानाथ चालिसेको निधन कहिले भयो
    • 2072/01/01
  7. सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो
    • सन् 1979
  8. नेपालमा बीस वर्षिय दीर्घकालीन कृषि योजना कहिलेदेखी लागू भएको हो ।
    • आ.व. 2053/54
  9. कृषि तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरी कहिलेदेखी कृषि विकास मन्त्रालय बनाइएको हो ।
    • वि.सं. 2069
  10. सामान्यतया मानिसको गर्भावस्थाको अवधि कति हुन्छ
    • 280 दिन
  11. महिनावारी रोकीएको अवधिलाई के भनिन्छ ।
    • Amenorrhea
  12. स्थलमण्डल भनेको के हो
    • पृथ्वीको बाहिरी भाग
  13. चौविसे राज्यभित्र तलको कुन पर्दैन
    • अछाम
  14. जब तिमी उज्यालोमा हुन्छौ सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छायाले पनि साथ छोडीदिन्छ यो भनाइ कस्को हो
    • एडोल्फ हिटलर
  15. नेपालमा आदिवासी जनजातिहरुमध्ये चेपाङ जनजाति तलको कुन बर्गीकरणभित्र पर्दछ
    • अति सीमान्तीकृत
  16. निजामती सेवा दिवस कहिले पर्दछ
    • भाद्र 22
  17. नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो
    • वि.सं. 2008 साल
  18. सरकारी कार्यालयमा राखिएको नागरिक वडापत्रमा निम्नमध्ये कुन विवरण उल्लेख गरिदैन
    • काम सम्पन्न नभएमा बसोबासको व्यवस्था
  19. बैकमा राखिएको रकम झिक्न प्रयोग गरिने ATM को पुरा अर्थ के हो
    • Automated Teller Machine
  20. सहस्रव्दी विकास लक्ष्य ले निम्नलिखित कुन पक्षलाई समेटेको छैन
    • विश्वव्यापीरुपमा माध्यामिक शिक्षा प्राप्ती
  21. संयुक्त राष्ट्रसंघको आह्वानमा कुन वर्षलाई अन्तराष्ट्रिय नारी वर्षको रुपमा मनाइएको थियो
    • सन् 1975
  22. Deemod Export भनेको के हो
    • स्वदेशभित्रै विदेशी मुद्रा आर्जन हुने गरी विभिन्न निकायलाई बस्तु सेवा बिक्री गर्ने कार्य
    • from www.insuplazaa.blogspot.com