ADS

Tuesday, April 7

बिज्ञापन : बिज्ञापन प्रकासित मिती : २०७१/१२/२३

बिज्ञापन : बिज्ञापन प्रकासित मिती : २०७१/१२/२३
शिक्षक सेवा आयोग मा.बि. तथा नि.मा.बि. तहको खुला प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक पदपूर्तिका लागि गरिएको विज्ञापनको सूचना :
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
परीक्षा केन्द्र: सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयले तोकेका केन्द्रहरु
परीक्षा दस्तुर: माध्यमिक तहका लागि रु. ७००।– र निम्नमाध्यमिक तहका लागि रु ४००।– तथा प्रत्येक तहको समावेशीका लागि प्रति थप समूह माध्यमिक तहका लागि रु. ३००।– र निम्नमाध्यमिक तहका लागि रु. २००।–
दरखास्त दिने अन्तिम मितिः २०७२।१।२३ गते सम्म र दोब्बर दस्तुरले २०७२।१।३० गतेसम्म
लिखित परीक्षा हुने मिति: माध्यमिक तह: २०७२।०३।११ गते शुव्रबार बिहान ८ः०० बजे देखि निम्नमाध्यमिक तह २०७२।०३।१२ गते शनिबार बिहान ८ः०० बजेदेखि
अन्तर्वार्ता: लिखित परीक्षाको नतिजा प्रकाशन भएको समयमा अन्तर्वार्ताको मिति, समय र स्थान उल्लेख गरिनेछ ।
Source : psc.gov.np