ADS

Saturday, April 4

नेपाल मानब विकास सूचकांक २०१४ सम्बन्धि केहि जानकारीहरु

नेपाल मानब विकास सूचकांक २०१४ सम्बन्धि केहि जानकारीहरु - यु यन डी पी ले शिक्छ्या स्वास्थ्य र प्रति व्यक्ति आय आदिको आधारमा तयार गरि २०७१ जेष्ठ १ मा सार्बजनिक गरेको - मानब सम्भावनाको थीममा आधारित भै 'मानबिय सम्भावना भूगोल भन्दा पर' शिर्षकमा तयार भएको- यो भन्दा अगाडी को गणना अंक गणितीय बिधि बाट हुने गरेको मा यो ज्यामितीय बिधि बाट गणना भएको - नेपालको मानब विकास सूचकांक ०.४९० पुगेको ( मानब विकास सूचकांकमा १ लाई पुणक मानि १ को नजिकको अंक लाई राम्रो र टाडाको अंक लाई कमजोर अवस्था मानिन्छ )
- पहाडी छेत्रको मानब विकास सूचकांक ०.५२० , तराई छेत्रको मानब विकास सूचकांक ०.४६८ र हिमाली छेत्रको मानब विकास सूचकांक ०.४४० रहेको
- जिल्लागत रुपमा काठमाडौँ, ललितपुर, कास्की, भक्तपुर, मनाङ्ग ५ उच्च मानब विकास सूचकांक भएका जिल्लाहरु हुन् यिनी हरुको सूचकांक क्रमस ०.६३२, ०.६०१, ०.५७६, ०.५७३, ०.५६८ छ, त्यस्तै मुगु, बझाङ्ग, कालिकोट, हुम्ला, अछाम न्युन मानब विकास सूचकांक भएका ५ जिल्लाहरु हुन् यिनी हरुको सूचकांक क्रमस ०.३६४, ०.३६५, ०.३७४, ०.३७६, ०.३७८ छ
- विकास छेत्र हेर्दा मध्यमानचल विकास छेत्र सबै भन्दा अगाडी छ, जसको मानब विकास सूचकांक ०.५१० छ
- काठमाडौँ उपत्यकाको मानब विकास सूचकांक ०.६२२ छ
- जातीय रुपमा हेर्दा नेवार जातिको मानब विकास सूचकांक सबै भन्दा उच्च अर्थात् ०.५६५ छ, त्यस पछि छेत्री बाहुन दोश्रोमा छ जसको मानब विकास सूचकांक ०.५३८ छ
- सन २०११ को तथ्याकको आधारमा तयार भएको यो प्रतिबेदनले काठमाडौँ जिल्लाको क्रय शक्ति सबै भन्दा बलियो (प्रति व्यक्ति आय २७६४ अमेरिकी डलर ) र कमजोर बाजुरा जिल्ला (प्रति व्यक्ति आय ५२३ अमेरिकी डलर) देखाएको छ
- पहाडी छेत्रको मानब विकास सूचकांक ०.५२० , तराई छेत्रको मानब विकास सूचकांक ०.४६८ र हिमाली छेत्रको मानब विकास सूचकांक ०.४४० रहेको - जिल्लागत रुपमा काठमाडौँ, ललितपुर, कास्की, भक्तपुर, मनाङ्ग ५ उच्च मानब विकास सूचकांक भएका जिल्लाहरु हुन् यिनी हरुको सूचकांक क्रमस ०.६३२, ०.६०१, ०.५७६, ०.५७३, ०.५६८ छ, त्यस्तै मुगु, बझाङ्ग, कालिकोट, हुम्ला, अछाम न्युन मानब विकास सूचकांक भएका ५ जिल्लाहरु हुन् यिनी हरुको सूचकांक क्रमस ०.३६४, ०.३६५, ०.३७४, ०.३७६, ०.३७८ छ- विकास छेत्र हेर्दा मध्यमानचल विकास छेत्र सबै भन्दा अगाडी छ, जसको मानब विकास सूचकांक ०.५१० छ - काठमाडौँ उपत्यकाको मानब विकास सूचकांक ०.६२२ छ - जातीय रुपमा हेर्दा नेवार जातिको मानब विकास सूचकांक सबै भन्दा उच्च अर्थात् ०.५६५ छ, त्यस पछि छेत्री बाहुन दोश्रोमा छ जसको मानब विकास सूचकांक ०.५३८ छ - सन २०११ को तथ्याकको आधारमा तयार भएको यो प्रतिबेदनले काठमाडौँ जिल्लाको क्रय शक्ति सबै भन्दा बलियो (प्रति व्यक्ति आय २७६४ अमेरिकी डलर ) र कमजोर बाजुरा जिल्ला (प्रति व्यक्ति आय ५२३ अमेरिकी डलर) देखाएको छ

source