ADS

Saturday, April 4

Model exam for First paper chapter 1.4.2 (Section officer)

१. राष्ट्रिय योजना आयोगको स्थापनाकालिन प्रमुख (उपाध्यक्ष) को थिए?

(क) सुवर्ण शमशेर ज.व.रा. (ख) किरण शमशेर ज.व.रा. (ग) गुन्जमान सिह (घ) शैलेन्द्र कुमार उपाध्याय२. योजनाबद्ध विकाश प्रयास कुन देशबाट भएको हो ।(क) रुस (ख) बेलायत (ग) चिन (घ) अमेरिका३. योजनाका आधारभूत तत्वहरु तलका मध्ये कुन होइन ।क)उद्येश्यको स्पष्टता वा किटानी ख)लक्ष र प्राथमिकता निर्धारण ग)निश्चित समयावधि घ)माथिका सवै हुन४. न्ोपालको अन्तरिम सम्विधान २०६३को धारा . . . .मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने व्यवस्था छ ।क) धारा १९(२) ख) धारा १८(१) (ग) धारा १८(२) (घ) धारा १९ (१)५. कुन योजना देखि औपचारीक रुपमा सुशासनको अवधारणा अवलम्वन भएको हो ।क) आठौ योजना ख) नवौ योजना (ग) दशौ योजना (घ) सातौ योजना६. नेपालमा हाल सम्म .. .. ..पटक गरि जम्मा . . .बर्ष योजना बिहिन बर्षको रुपमा रह्यो ।क) २ पटक, ३ बर्ष ख) १ पटक, २ बर्ष (ग) २ पटक, २ बर्ष (घ) ३ पटक, ३ बर्ष७. सहि भनाई पहिचान गर्नुहोस ।ज्ञ) वि.सं. २०७९ भित्र नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने तेह्रौ त्रिवर्षीय योजनाको दीर्घकालीन सोच रहेको छ ।द्द) नवौं योजनालाई नेपाल सरकारको गरिबी निवारणको रणनीतिपत्रको रुपमा प्रस्तुत गरेको थियो ।क) ज्ञ ठिक, द्द ठिक ख) ज्ञ ठिक, द्द बेठिक (ग) ज्ञ बेठिक, द्द बेठिक (घ) ज्ञ बेठिक, द्द ठिक ८. तेह्रौ त्रिवर्षीय योजना (आ.व. २०७०÷७१ – २०७२÷७३) ले तोकेको पहिलो प्राथमिकताको क्षेत्र कुन हो ।क) सुशासन प्रवद्र्धन ख) सडक तथा अन्य भौतिक पूर्वाधार विकास ।ग) जलविद्युत् तथा अन्य ऊर्जा विकास घ) पर्यटन, उद्योग र व्यापार क्षेत्रको विकास ।९. जोडा मिलाउनुहोस ।क. आर्थिक विकाश ज्ञ। बैदेशिक रोजगारीबाट प्राप्त रकमख. आर्थिक बृद्धि द्द। आयको सन्तुलित बितरण, गुणस्तरीय जीवन (त्तगबष्तिथ या ीषभ) को प्रत्याभूतिग. बिप्रेषण घ। उत्पादनको स्तर बढेको वा प्रति व्यक्ति आय बढेको अवस्था१०. नेपालमा सक्रिय रुपमा काम गर्नसक्ने उमेर समूहको श्रमशक्ति (१५–५९ वर्ष समूहको जनसङ्ख्या) कति प्रतिशत रहेको छ । क) ६६.९६ ख) ६५.९६ ग) ५५.६९ घ) ५६.९६

www.insuplazaa.blogspot.com