ADS

Wednesday, April 8

मिति २०७१ चैत्र २५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !


• पाँचौ राष्ट्रिय ललितकला प्रदर्शनी कहिले आयोजना गरिने भएको छ ?
– वि.सं २०७२ वैशाख २ देखी जेठ २ सम्म

• वि.सं २०७१ चैत्र २० मा बसेको मन्त्रिपरिषद् बैठकले कुन दिनलाई उद्योग दिवसका रुपमा घोषणा गर्ने निर्णय गर्यो ?
– मंसिर ९ गते
• वि.सं २०७१ चैत्र १९ मा अस्टेलियामा सम्पर्क कार्यालय खोल्ने नेपालको पहिलो बैक कुन हो ?
– ग्लोबल आईएमई बैक लि.

• नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ ( एनएनपिए) द्धारा गजराज स्मृति आदर्श खेल व्यक्तित्व पुरस्कार कसलाई प्रदान गरियो ?
https://www.facebook.com/groups/tscpactice/
– बैकुण्ठ मानन्धर
• राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सन बहुउद्येश्यीय आयोजनाको शिलान्यास कहिले गरियो ?
– वि.सं २०७१ चैत्र १९
• तिमीले पाएको हरेक खुशस्ले तिमीलाई निर्माण गर्छ भन्ने भनाई कसको हो ?
– एलाईस बाकर
• वि.सं २०७१ चैत्र १६ मा राजधानीमा सम्पन्न मिस नेपाल कल्चरल २०१५ को उपाधि जित्ने युवती को हुन् ?
– संगीता नापित
• नेपाल बुद्धिचाल संघको आयोजनामा २०७१ चैत्र १३ देखि १८ मा सम्पन्न एसियन जोनल चेस च्याम्पियनसीपको उपाधि कसले जिते ?
– जियाउर रहमान
• २०१५ फेब्रुअरीमा नाईजेरियामा सम्पन्न राष्ट्रिपतिय निर्वाचनमा विजयी हुने नेता को हुन् ?
– महमदु बुहारी
• बागमति सफाई अभियान कहिलेबाट सुरुगरिएको हो ?
– वि.सं २०७० जेठ ५ गते
https://www.facebook.com/groups/tscpactice/