ADS

Saturday, April 4

Please check your GK and give your answer in comment

१. संसारमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश कुन हो?
क. भारत ख. चिन ग. नेपाल घ. ब्राजील
२. विश्वको सवैभन्दा सानो सार्वभौमसत्ता सम्पन्न राष्ट्र . . . . हो र यसको क्षेत्रफल . . . . . .बर्ग कि.मी. छ ।
क. भ्याटिकन सिटी, ०.२४ बर्ग कि.मी ख. भ्याटिकन सिटी, ०.४४ बर्ग कि.मी
ग. भ्याटिकन सिटी, ०.८४ बर्ग कि.मी घ. भ्याटिकन सिटी, १.४४ बर्ग कि.मी
३. नगरपालीकाकोको बजेट कसले स्वीकृत गर्दछ?
क) नगरपालिका (ख) नेपाल सरकार (ग) सम्वन्धित जि.बि.स. घ) नगर परिषद
४. निम्न मध्ये तराइको जिल्ला कुन होइन ।
क. चितवन ख. मकवानपुर ग. नवलपरासि घ. बारा
५. विश्वको सवै भन्दा ठुलो जलबिद्युत आयोजना . . . . .हो र यो . . . . . मा पर्दछ ।
क) थ्री गोर्जेज, चीन (ख) छाङ्गचुन दे, चीन ग) अटोमिया, ब्राजिल घ) कुनै पनि होइन
६. बिश्वको सवैभन्दा अग्लो पर्वतमाला कुन हो?
क. एण्डिज ख. रकि ग. आल्पस घ. कुनै पनि होइन
७. ”शिवालिक पर्वत” भन्नाले नेपालको कुन पर्वतमालालाई बुझाउदछ ।
क. चुरे पर्वतमाला ख. हिमालय पर्वतमाला ग. महाभारत पर्वतमाला घ. कुनै पनि होइन ।
८. जोडा मिलाउनुहोस ।
A. चन्द्र धरातलमा मानव उतार्ने 1. USSR
B. अन्तरिक्षमा मानव पठाउने 2. USA
C. सिलोन 3. श्रीलंका
क. A 2, B1, C3 ख. A 2, B3, C1 ग. A 1, B2, C3 घ. A 1, B3, C2
९. बिश्वकप फुटवलको ट्रफि उचाल्न पाउने प्रथम नेपालि को थिए ।
क. गणेश थापा ख. अनिल गुरु∙ ग. विरेन्द विरबिक्रम शाह घ. कुनै पनि होइन
१०. मधुमेह रोग लाग्दा शरिरको कुन भागमा असर पुग्दछ?
क. दिमाग ख. प्याङक्रियाज ग. नसा घ. मृगौला

www.universityss.blogspot.com