ADS

Sunday, April 12

नायब सुब्बा लक्षित विशेष जानकारी

1. बिरालोले थाहा नपाउने स्वाद
गुलियो हो।

2. सानीआमा र भाउजु बिहोर्ने
प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।

3. नेपालमा बोलिने
दोस्रो ठुलो भाषा मैथिली हो।

4. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट
वि.सं. 1977 मा भयो।

5. सर्वसाधारण तर्फ सर्वप्रथम MRP
पासपोर्ट अनुराधा कोइरालालाई प्रदान
गरियो।

6. धनकुटे महाराज भनेर देब शमशेरलाई
चिनिन्छ।
7.हाल नेपालमा 6 वटा सबैँधानिक
निकायहरु छन्।

8. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15
न्यायाधिस रहने ब्यवस्था छ।

9. सम्बन्ध बिच्छेद भएको 272 दिन भित्र
जन्मेको शिशु उहि दम्पत्तिको मानिन्छ।

10. किसान जातिको मुख्य बशोबास
झापा र मोरङ् जिल्लामा रहेको छ।

11.
बिश्वको सबैभन्दा पुरानो राजतन्त्रतात्मक
मुलुक मोनाको हो।

12. “खोल्साको सुन” भनेर अलैँचीलाई
चिनिन्छ।

13. सुर्यबाट नजिक
रहेको तारा प्रोक्जिमा सेन्चुरी” हो।

14. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।

15. सुकरातले पिएको बिष ” हेमलक ” हो।

16. सन् 2012 को साहित्यतर्फको नोबेल
पुरस्कार चिँनिया कथाकार ” मो यान 
लाई प्रदान गरियो ।

17. Lets Visit Nepal पुस्तककी लेखिका आङ्
साङ् सुकी हुन् भने ” In the Life of Fire ”
पुस्तकका लेखक परबेज मुसरर्व हुन्।

18. ” बाचन प्रविण ” भनेर दिन बन्धु
पोखरेललाई चिनिन्छ।

19. महिला अधिकार सम्बन्धी काम गरे
बापत सपना प्रधान मल्ललाई अन्तराष्ट्रिय
ग्रुबर पुरस्कार प्रदान गरिएको थियो।
उनी उत्त पुरस्कार पाउने पहि दक्षिण
एसियाली महिला हुन् ।

20. “आवाज” नेपालमा प्रकाशित
भएको पहिलो दैनिक पत्रिका हो। बि.सं.
2007 फाल्गुन 8 गतेबाट प्रकाशित।

21. विश्वकै
अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड
बैज्ञानिक प्रयोगशालाको उचाई 5050
मिटर छ ।

22. “धीरगन” को निर्माण नेपालका प्रथम
बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्।

23. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।

24. सुगौली सन्धिमा 9 धारा छन्।

25. सर्वोच्च अदालतको स्थापना बि. सं.
2013 साल जेठ 8 गते भएको हो।

26. सगिँत सामबेदबाट आएको हो।

27. सर्वाङ्गिण राष्ट्रिय
शिक्षाको सुरुवात बि.सं. 2018 सालबाट
भएको हो।

28. फेबाताल मिल्दैन किनकी यो बिश्व
रामसार क्षेत्रमा सुचिकृत छैन।

29. BIMSTEC को पुरा रुप Bay of Bengal
Initiative for Multi Sectorial Technical and
Economic Cooperation हो।

30. HIV AIDS सर्वप्रथम
अमेरिकामा देखा परेको थियो ।
कहि कहि अफ्रिका भनिएता पनि अमेरिका सहि उत्तर

हो ।