ADS

Tuesday, April 7

FOR TSC केही पछिल्ला घटनाक्रम तथा समसामयिक

केही पछिल्ला घटनाक्रम तथा समसामयिक 
जानकारी:-
1. शिक्षक सेवा आयोग नियमावली २०५७ को नवौँ संशोधन २०७१ माघ २६ गते भएको हो ।
2. शिक्षासम्बन्धी नयाँ नीति निर्माण गर्न सिफारिस गर्ने उद्देश्य अनुरुप २०७१ चैत १३ गते शिक्षामन्त्रीको अध्यक्षता र केदारभक्त माथेमाको उपाध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरिएको छ ।
3. एभी डिभिलियर्स fastest century just in 31 balls on 18th January 2014 vs west indies.

4. सचिन लाई भारत रत्न feb 4 2014
5. २०७१ माघ २५ - यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो 'सगरमाथा' जहाज काठमाडौमा अवतरण ।
6. विस्तृत शान्ति सम्झौताको ६ महिनाभित्रै गठन गर्ने भनिएको सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग आठ वर्षपछि बल्ल बन्ने भएको छ।
सिफारिस समितिले २०७१ माघ २६ गतेका दिन uसत्यनिरूपणको अध्यक्षमा संसद्का पूर्वमहासचिव/पूर्वराजदूत सूर्यकिरण गुरुङ र बेपत्ता छानबिन आयोगको अध्यक्षमा पुनरावेदन अदालका पूर्वमुख्यन्यायाधीश लोकेन्द्र मल्लिकसहित सदस्यहरूको नाम सरकारलाई सिफारिस गरेको हो।

7. नेपालका अर्बपति विनोद चौधरी फोर्ब्सको सूचीमा उनी १३०६ औं स्थानमा परेका छन्। गत वर्ष उनी १ खर्ब १० अर्ब रुपैयाँ सहित १ हजार ४ सय ६५औं स्थानमा थिए। यसपालि उनी गत वर्षको दाँजोमा १ सय ५९ स्थान तल झरेका भए पनि उनको सम्पत्ति भने २० अर्ब रुपैयाँ बढेको छ।
फोर्ब्सले तयार पारेको सूचीको पहिलो स्थानमा अमेरिकाका बिल गेट्स परेका छन्। उनको सम्पत्ति ७८.७ अर्ब अमेरिकी डलरबराबर छ। उनी गत वर्ष पनि पहिलो स्थानमै थिए। सेयर बजारका बादशाह वारेन बफेट ७३.२ अर्ब डलर सम्पत्तिसहित दोस्रो स्थानमा परेका छन्। ७०.९ अर्ब डलर सहित तेस्रो स्थान मेक्सिकोका कार्लोस स्लिम हेलुले लिएका छन्।

8. तेक्वान्डो खेलाडी दीपक विष्टले २०७१ माघ १७ मा खेलजीवनबाट सन्यास घोषणा ।
9. दांगको धारापानीमा विश्वकै ठूलो त्रिशुल ५५ फ़िट अग्लो र ८११३ केजी छ ।
10. विश्व फुटबल बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १८० औं स्थानमाथि उक्लिएको छ। फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनीले १७२९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ। नेपाल ५५ दशमलव ४ अङ्कका साथ १८० औं स्थानमा आइपुगेकोछ। यसअघि डिसेम्बरमा नेपाल ४९ अङ्कका साथ १८६ औँ स्थानमा रहेको थियो।
दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको माल्दिभ्स चार स्थान तल झर्दै १३५ औँ स्थानमा पुगेको छ। यस्तै दुई स्थान तल झरी अफगानिस्तान १४४ स्थानमा र ८ स्थान माथि उक्लदै बङ्गलादेश १५७ औँ स्थानमा पुगेको छ। यस्तै भारत १७१ औं यथास्थानमा कायमै रहँदा पाकिस्तानले आफूलाई १७ स्थान सुधार्दै भारतसँगको बरियतामा बराबरी गरेको छ। श्रीलङ्का १७३ औं स्थानमा रहँदा बरियतामा एक स्थान तल झरेको छ भने २०९ औं स्थानमा रहेर भुटान विश्वमै सबैभन्दा पुछारमा रहेको छ।
11. २०७१/१०/०२ गते १७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, नारा :- 'नसोँचेको बेला आउँछहै भुईँचालो ,
पूर्व तयारीमा जुट्ने हामी सबैको पालो '
यो दिवस २०५५ साल देखि मनाउन थालिएको हो !

12. टर्किस एयरको विमान २०७१ फाल्गुन 20 गते (2015 march 4) मा काठमाडौमा दुर्घटना !
13. हाल श्रीलंकाका रास्ट्रपति हुनुहुन्छ ?
- मैत्रीपाल सिरिसेना

14. नेपालकै पहिलो रोबर्ट बुद्ध संग्राहलय पोखरामा कहिलेदेखि सञ्चालित छ?
-२०७१ पौष १६
15. काठमाडौमा महिलामैत्री बस सञ्चालन २०७१ पौष २० गते देखि सुरु भएको हो ।
16. साउदि अरेबियाका नया राजाको नाम सल्मान विन अब्दुल अजिज अलसउद हो ।

17. सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ?
- नेपाल
18. कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
-२०७१ कार्तिक ३०
19. WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ?
- क्रमश :- १७ र २० अक्टुबर २०१४
20. नेपाल प्रहरिले कहिले देखी देशभर मुस्कान सहितको सेवा सञ्चालन गर्यो ?
- २०७१ जेष्ठ ८
21. नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ?
-२०७१ बैशाख ०७
22. २०७१/११/१४ गतेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्ष पदमा कसलाई सिफारिस् गरेको छ?
- उमेश मैनाली
23. सन् 2015 फेब्रुअरीमा सम्पन्न 87 औ ओस्कार अर्वाड समारोहमा उत्कुष्ठ चलचित्रको उपाधि कुन चलचित्रले जित्यो?
-बर्ड म्यान
24. जोनाथन वि पोस्टल अर्वाड प्राप्त गर्ने नेपालिको हुन् ?
-महाविर पुन
25. अमेरिकि राष्ट्रपति बाराक ओवामा तिन दिने भारत भ्रमणका क्रममा कहिले नयाँदिल्लि आएका थिए ?
-सन् 2015 जनवरी 25
26. नेपाल र वंगलादेश बिच दोहोरो करमुक्त सम्झौता कहिले भयो ?
-बि स 2071।10।15 गते
27. मिस युनिभर्स 2015 को उपाधि जित्ने युवतिको हुन्?
-पाउलिन मेगा

28. नेपाल र चिन बिचको रसुवागढि नाकाको संञ्चालन कहिले भएको हो?
-2071।8।15 गते

29. नन्दप्रसाद अधिकारी को मृत्यु कहिले भएको हो?
-२०७१ असोज ६
30. सन् २०१५ मा मनाईएको अन्तराष्ट्रिय नारी दिवश १०५ औं हो भने यस बर्षको नारा के रहेको छ ?
– महिला सशक्तिकरण : मानवताको सशक्तिकरण

31. संसारकै सबैभन्दा जेठी महिला जापानकी मिसाओ ओकावाको १ सय १७ वर्षको उमेरमा अप्रिल १ २०१५ निधन भएको छ । सन् १९९८ मा जन्मिएकाी ओकावालाई सन् २०१३ मा गिनिज बुकले संसारकै जेठी महिलाको प्रमाण्ँपत्र दिएको थियो । उनले यसै महिना आफ्नो जन्मदिन मनाएकी थिइन । -
32. फ्रान्सको डिग्नेनजिकै March 24 2015 मा जर्मनविंग्सको विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाग्रस्त एअरबस ‘ए ३२०’ विमानमा चालक दलका ६ सदस्यसहित १ सय ४२ यात्रु रहेको बीबीसीले जनाएको छ । फ्रेन्च अधिकारीका अनुसार स्पेनको बार्सिलोनाबाट जर्मनीको डसलडर्फ जाँदै गरेको थियो । सो विमान बार्सेलोनाट्टे र डिग्नेको बीचमा दुर्घटनाग्रत भएको हो ।
33. चैत ९ march 23 2015 आधुनिक सिंगापुरका निर्माता लि क्वा युको ९१ बर्षको उमेरमा निधन भएको छ । सिंगापुर जनरल अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो । सानो सहरलाई विश्वको ब्यापारिक र पर्यटकीय देश वनाउन उनको योगदान महत्वपुर्ण रहेको चर्चा गरिन्छ । कुल ३१ बर्ष सम्म प्रधानमन्त्री भएर उनले सिगापुरको मुहार परिवर्तन गरेको बताईरहदा विरोधीलाई तह लगाएको र वाक स्वतन्त्रताको हनन गरेको भनेर उनको आलोचना पनि गरिन्छ । हाल उनका छोरा सिगापुरका प्रधानमन्त्री छन । लि सन २०११ सम्म पनि राजनीतिमा सक्रि थिए । त्यसपछि मात्र उनले राजनीतिक विश्राम लिएका हुन ।
34. ‘सबै छुटेका क्षयरोगीलाई उपचारमा ल्याई निको पारौं’ भन्ने नाराका साथ march 24 2015 नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व क्षयरोग दिवस मनाइयो ।
सन् १८८२ मा जर्मन वैज्ञानिक डा रबर्ट कक्ले क्षयरोगको कीटाणु पत्ता लगाएको सय वर्ष अर्थात् पुगेको सन् १९८२ देखि विश्व क्षयरोग दिवस मनाउन सुरु भएको थियो ।
35. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल

36. वि.सं. २०७१ फागुन २८ मा राजधानीमा आयोजित एक विशेष समारोहमा चलचित्र वर्ष व्क्तिका रुपमा सम्मानित हुने प्रतिभा को को हुन् ?
- सौगात विष्ट र प्रियंका कार्की
37. ग्लोबल फाइनान्स वर्ड वेस्ट बैङ्क अवार्डका साथै द वर्ड वेस्ट इमार्जिङ मार्केट्स बैंक इन एसिया-प्यासिफक – २०१५ बाट सम्मानित हुने बैंक कुन हो ?
- स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लि.

38. ११औँ विश्व कप क्रिकेट २०१५ बारे:-
(१४ राष्ट्रबीच February 14 to march 29 अष्ट्रलिया र न्युजिल्यान्डमा)
विजेता- अष्ट्रेलिया ( योसहित पाँचपल्ट सन् १९८७, १९९९, २००३, २००७ र २०१५)
उप-विजेता- न्यूजिल्याण्ड
सेमिफाइनलमा- अष्ट्रलिया, न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका
प्लेयर अफ द टुर्नामेन्ट- मिचेल स्टार्क (८ खेलबाट २२ विकेट,
एभरेज १०.१८,वेष्ट ६/२८)
म्यान अफ द फाइनल- जेम्स फाउल्कनेर (९ ओभरमा ३/३६)
सर्वाधिक विकेट- स्टार्क र ट्रेन्ट बउल्ट (२२-२२)
सर्वाधिक रन- मार्टिन गुप्तिल-(547)
सेन्चुरी-३८
सर्वाधिक व्यक्तिगत रन-२३७ नटआउट गुप्तिल
सर्वाधिक टिम रन- अष्ट्रेलिया-४१७/६
सर्वाधिक छक्का-२६ क्रिस गेल
सर्वाधिक चौका-५९ गुप्तिल
उत्कृष्ट बलिङ-टिम साउदी ७/३३
एभरेज रन- कुमार सांगाकारा (१०८.२०)
सर्वाधिक सेन्चुरी- कुमार सांगाकार ४ हरेक खेलमा लगातार
सर्वाधिक हाफ सेन्चुरी- ४ स्टेभेन स्मिथ
सर्वाधिक मेडन-१४ ट्रेन्ड बोल्ट