ADS

Tuesday, April 7

शाखा अधिकृत , २०७०/१२/२२ मा चौंथो पत्र शिक्षा मा एकाइ ३ वाट सोधिएका १० वटा प्रश्नहरु:


1. सत्यलाइ मायॉ गर्ने व्यक्ति दार्शनिक हुन्" भन्ने व्यकेति हुन् ? 
सुकरात
अरस्तु
प्लेटो
हेगल
२. दर्शनको कुन कार्यलाइ ......यसको मानॉकित कार्य पनि भनिन्छ?
व्याख्यात्मक
अनुमानित
आदेशात्मक
विश्वेषणात्मक
३. Who is the founder of pragmatism?
John Dewey
William James
Schiller
CharlesSanders peirce
4.Consider the following philosophies:
1.Idealism 2.Naturalism 3. Pragmatism 4. Realism
माथि उल्लेखित दर्शनहरुमध्ये कुन २ दर्शनले ग्यानेन्द्रियहरु नै ग्यानका प्रवेशद्वार हुन् भन्ने कुरामा जोड दिन्छन् ?
1&2
1&3
2&4
3&4
5. तलका कथन ठिर, वेठिक के हुने छुट्याउनुस् |
१. योग मा यम भन्नाले अह्ंसार असत्य/झुटो नवोल्नुलाइ वुझाउंछ|
२. योग मा नियम भन्नाले एकल वस्तुमा ध्यान केन्द्ति गर्नुलाइ वुझाउंछ | 
A. 1 र २ दुवै ठिक
दुवै गलत
१ ठिक २ गलत
२ ठीक १ गलत
६. शिक्षण विधि र तिनीहरुको प्रवर्तक विच जोडा मिलाउनुस्
a. problem solving method 1.W.H.Kilparrick
project method 2. john Dewey
3 frobel
a-1 b-2
a-1 b-3
a-2 b-1
a-2 b-3
7.वौद्द दर्शनअनुसार निम्न सुची I र सूची Ii वीच जोडा मिलाउनुस् र तलको कोडवाट सही उत्तर छान्नुहोस् |
सूची I सूची Ii
a.सुत्त पिटक १.नैतिक संहिता
b.विनय पिटक २. सामाजिक संहिता
३. धार्मिक संहिता
a-1b-2
a-2b-3
a-3b-1
a-1b-3
8. दर्शनको क्षेत्र र पाठ्यक्रमविच सम्वन्ध पहिचान गर्नुहोसे |
a. epistomology 1. Aim of curriculum
b. Axiology 2. organisation of curriculum
c. Logic 3. Implementation of curriculum
9. प्रयोजनवादी दार्शनिक अन्तर्गत .................., ............... र .................. पर्दछन् |
a. protagorous, peirce,william james
b. john lock,william james,frobel
c. Butter,Frobel, Pertagorous
d. Francis Bacon, Erasmus,John Milton
10. यी कथनका सम्वन्धमा कुन सही हो? a. चार आर्य सत्य: दुख छ, दुखको कारण छ, दुखको कारण तृष्णाहो र दुखको अन्त्य हुन सक्छ |
b. अष्ट मार्ग: सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कार्य, सम्यक जिवनशैली, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि
c. अष्टमार्ग चारवटै आर्यसंग सम्वन्धित छ |
d. अष्टमार्ग चौंथो आर्य सत्यसंग सम्वन्धित छ |
b र c ठिक a र d वेठीक
aरbठिर cर d वेठीक
aरcठीक b र d वेठीक
a,b,d ठीक c वेठीक
more