ADS

Sunday, April 12

नायब शुब्बा तथा खरिदार सहयोगी

१. मुस्लिम समुदायको वैवाहिक परम्परा वा रितिरिवाजलाई के भनिन्छ ?
– निकाह
२. बौद्ध धर्मग्रन्थ अन्तर्गत गौतम बुद्धका उपदेशहरु कुन पिटकमा रहेका छ्न ?
– सुक्तिपिटिक
३. शिख धर्मको पुजास्थललाई के भनिन्छ ?
– गुरुद्वार
४. बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ?
– काय
५. भगवान बुद्धलाई मार्न खोज्ने भिक्षु को हुन् ?
– देवदत्त
६. पुराणमा मुगालाई ‘प्रवलमणी’ भनिन्छ भने हिरालाई के भनिन्छ ?
– बज्रमणी
७. भगवान रामकी बहिनी को नाम के थियोे ?
– शान्ति
८. विष्णुको धनुषलाई के भनिन्छ ?
– सारङ्ग
९. जिरेल जातिको पुरोहितलाई के भनिन्छ ?
– नाक्सो
१०. शिया, सुन्नी कुन धर्मका सम्प्रदाय हुन् ?
– इस्लाम
११.शिख धर्मका प्रवर्तक को हुन् ?
– गुरु नानक
१२. विश्व शान्ति स्तुप कहाँ रहेको छ ?
– लुम्बिनी(नेपाल)
१३. छुचुन्द्रोको औषत आयु ३ बर्ष हुन्छ भने बिरालोको औषत आयु कति हुन्छ ?
– १२ बर्ष
१४. खरायोको गर्भधारण अवधि ३१ दिन हुन्छ भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ ?
– ४४ दिन
१५. नेपालको अन्तरिम संबिधान २०६३ को धारा १४९ मा के सम्बन्धि ब्यबस्था छ ?
– संबैधानिक परिषद
१६. राष्ट्रिय सर्तकता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रण रहन्छ ?
– प्रधानमन्त्री
१७. पृथ्वीनारायण शाहको निधन कहिले भएको थियो ?
– बि.स. १८३१ माघ १ गते
१८. खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ?
– विर शमशेर
१९. अष्ट्रेलियामा कति मुलुकका बिद्यार्थी अध्ययन गर्ने गर्दछन् ?
– १३० भन्दा बढी
२०. जापानको मुद्रालाई येन भनिन्छ भने चीनको मुद्रालाई के भनिन्छ ?
– युयान
२१. एसिया महादेशमा कति वटा भू– परिवेष्ठित राष्ट्रहरु छन् ?
– १२ (भुलाअने काम उता कि तु अअ)
२२. नेपालका प्रथम हजुरिया जर्नेल को हुन् ?
– ध्वज नरसिँह राणा
२३. दक्षिण अमेरिकाको बिषम हावापानीको देश भनेर कुन मुलुकलाई चिनिन्छ ?
– अर्जेन्टिना
२४. दक्षिण अमेरिकामा सबै भन्दा बढी बिमालस्थल भएको मुलुक कुन हो ?
– ब्राजिल
२५. बफर जोन अफ युरोप भनेर कुन मुलुकलाई चिनिन्छ ?
– बेल्जियम