ADS

Sunday, April 12

नायब सुब्बा लक्षित विशेष जानकारी-चैत्र २९ गते

1. नेपालको पहिलो साहित्यिक
पत्रिका सुधासागर हो।

2. नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार
पाउने 4 जना क्रमशः महेशचन्द्र रेग्मी,
भारदत्त कोईरालाडा. सन्दुक रुईत र
महाबीर पुन हुन्।

3. भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व
कप्तानहरु श्याम थापा र भाईचुङ्
भुटिया साथै हालका कप्तान सुसिल
क्षेत्री सबै नेपाली भाषी भारतिय हुन् ।

4. सर्बप्रथम साहित्यमा पिएचडि गर्ने
महिला डा. बानिरा गिरी हुन्।

5. नेपालको पहिलो धार्मिक शहिद स्व. पं
नारायण प्रसाद पोखरेल हुन्।

6. “THE POLITICAL RELATION BETWEEN NEPAL
AND INDIA” नामक पुस्तकका लेखक भारतीय
नागरिक शिवशकंर मेनन हुन् ।

7. नेपाली भाषाले नेपाल बाहेक भारत र
भुटानमा पनि राष्ट्र
भाषाको मान्यता पाएको छ ।

8. नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ
ठुलो राष्ट्र हो ।

9. राजामामा कुसुण्डा,
कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।

10. महेन्द्र राजमार्गले नछुने एकमात्र
तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र
पहाडको जिल्ला अर्घाखाँची हो।

11. शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु
भनिन्छ।

12. बिश्वको सर्वोच्च
स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड
झरना हो यो 3613
मिटरको उचाईमा रहेको छ भने 167 मिटर
लामो छ।

13. बिश्वको सर्वाधिक
उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट
र तराप गाउँ हो।

14. नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन्
। सेतो गुराँसलाई चिमाली भनिन्छ।

15. अधिक वर्ष पत्ता लगाउने
व्यत्ति जुलियस सिजर हुन्।

16. सुर्यको किरणबाट उपचार गरिने
बिधिलाई हेलियो थेरापी भनिन्छ।

17. कर्माधर्मा नृत्य झाँगड
जतिको प्रसिद्द नृत्य हो।

18. Stolen Images of Nepal नामक
पुस्तकका लेखक लैनसिँह वाङ्देल हुन् भने Land
Ownership in Nepal पुस्तकका लेखक महेशचन्द्र
रेग्मी हुन् ।

19. मसिँर महिनामा मात्र बिहे गर्ने
अनौठो चलन
रामेछापका थामी जातिमा छ।

20. टोकियो शहरको पुरानो नाम
राँडो हो।

21. तराई जंगललाई झोडा भनिन्छ भने
लेकको जंगललाई पाताल भनिन्छ।

22. लामखुट्टेको 42 ओटा दाँत हुन्छन् ।

23. सगरमाथाको चौडाई 6 x 12 फिट छ ।

24. बिधुवाले हातमा लगाउने
धातुको चुरालाई रैया भनिन्छ ।

25. नेपालमा मोवाईल सेवाको सुरुवात
वि.सं. 2056 मा भएको हो ।

26. म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215
जुन 15 मा भएको थियो ।

27. लिच्छवीकालमा अमात्य भन्नाले
मन्त्रीलाई बुझाउँथ्यो ।

28. रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं.
2038 बैशाक 14 गते भएको हो ।

29. EU को स्थापना सन् 1957 मार्च 25
मा भएको हो ।

30. नेपालको हालको प्रमाणिक समय
बि.सं. 2042 वैशाक 1 गतेबाट लागु

भएको हो।
see more