ADS

Saturday, April 4

बिसयगत प्रश्न उत्तरको नमुना (शiखा अधिकृत तथा नायब सुब्बाको लागि)

बिसयगत प्रश्न उत्तरको नमुना (शiखा अधिकृत तथा नायब सुब्बाको लागि)
- आर्थिक वृद्धि र बिकाश बारेको जानकारी
- विकाश योजनाको परिचय दिदै यसका उद्देश्यहरु उल्लेख गर्नुहोस ?
- नागरिक शिक्षाका फाइदाहरु उल्लेख गर्नुहोस । . . . .(५)
- सञ्चारको परिचय दिदै सञ्चार व्यवस्था प्रभावकारी हुनका लागि के कस्तो अवस्था बिद्यमान भएको हुनु पर्दछ संक्षेपमा उल्लेख गर्नुहोस .........(५)
- “कुशल रुपमा राखिएको अभिलेख कार्यालयको सम्पती हो” यो भनाईलाई समर्थन गर्दै आफ्नो मत व्यक्त गर्नुहोस । .........(५)
- सूचनाको हकको परिचय दिदै नेपालमा सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा विद्यमान रहेका सीमाहरु उल्लेख गर्नुहोस । . (१०)
- विधुतीय अभिलेख व्यवस्थापन (Electronic Record Management, ERM ) ले के कस्तो फाइदा पुग्ला? . . . . . . . (५)
- नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन्धमा देखिएका समश्याहरु उल्लेख गर्नुहोस । . . (५+५=१०)
- देश विकाशको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिले कस्तो सकारात्मक भूमीको निर्बाह गर्न सक्ला, आफनो मौलिक उत्तर दिनुहोस । . (१०)
- नागरिक चेतनाको परिचय दिदै नागरिक चेतना बृद्धी हुँदा समाजमा कस्तो प्रभाब पर्छ बुदागत रुपमा उत्तर दिनुहोस - - - - -(१०)
- वृतिको परिचय दिदै वृति विकासका बिधिहरु बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् . . . . . . . . . . . . . . . . . . . . . (10)
- “सार्वजनिक सेवा वडापत्रको कुशल कार्यान्वयनले सुशासनलाई वढावा दिन्छ” यस भनाइलाई समर्थन गर्दै आफ्नो मत जाहेर गर्नुहोस । . . . . (१०)
- विद्युतीय शासनले सुशासन कायम गर्न मद्यत पु¥याउदछ भन्ने भनाईलाई पुष्टि गर्नुहोस ।
www.insuplazaa.blogspot.com