ADS

Wednesday, April 8

vacancy

स्वास्थ्य सेवाका चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) का निम्न सेवा, समूह, उपसमूहका आन्तरिक प्रतियोगिता (आ.प्र.), खुला र समावेशी पदहरु प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पूर्तिका दरखास्त आह्वान
परीक्षा दस्तुर ः– आन्तरिक प्रतियोगिता (आ.प्र.) को प्रत्येक सेवा, समूहको लागि रु. ३००।– (तीनसय), खुलाको लागि रु. ३००।– (तीनसय) र प्रत्येक समावेशी समूहका लागि रु. १००।– (एकसय) का दरले थप दस्तुर लाग्नेछ ।
दरखास्त दिने अन्तिम मितिः– २०७२।१।१५ सम्म (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन) र दोब्बर दस्तुर तिरी २०७२।१।२२ सम्म ।
उमेर ः– मिति २०७२।१।१५ मा निजामती सेवा तर्फ १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको तर महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको र स्वास्थ्य सेवा तर्फ १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । तर बहालबाला स्थायी निजामती र स्वास्थ्य सेवाका कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।SEE MORE