ADS

Tuesday, April 7

केही प्रश्नोत्तर FOR TSC

१• शिक्षकले नोकरी अवधिभर कति समय असाधारण विदा पाउछ ?=> तीन वर्ष२• 2007 सालभन्दा अगाडि नेपालमा कतिवटा हाईस्कुलहरू थिए ?=> 27 वटा३• नेपाली प्रथम प्रिन्सिपल महिला को हुन ?=> अंगुरबाबा जोशी४• शिक्षक तालिमको सुरूवात कहिलेदेखि भयो ?=> वि.स. 2011५• अस्थायी अध्यापन अनुमतिपत्र पाएका शिक्षकले कति वर्षभित्र आयोगबाट स्थायी अध्ययन अनुमति पत्र लिनुपर्नेछ ?=> 5 वर्ष६• 'ठुलो मानिसलाइ जेल बनाउनु भन्दा बालकहरूका लागि स्कुल बनाउनु बेस' यो कसको भनाइ कसको हो ?=> एलिजा कूक७• माध्यमिक विद्यालयको प्रधानाध्यापकले मासिक कति भत्ता पाउछ ?=> 500 रूपैया८• बढुवा प्रयोजनका लागि शैक्षिक योग्यतावापत कति अंक प्रदान गरिन्छ ?=> 15 अंक९• उच्च शिक्षालाइ राष्ट्रको निमित्त चाहिने जनशक्ति उत्पादन गर्ने दायित्व कुन आयोग वा समितिले प्रस्ताव गरेको थियो ?=> राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028१०• 5+3+2 को विद्यालय तहको शैक्षिक संरचना कुन प्रतिवेदनले सिफारिस गरेको थियो ?=> राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन,