ADS

Sunday, April 12

नेपालमा सबैभन्दा बढी

1. सबैभन्दा बढी पटक रक्तदान गर्ने – प्रेमसागर कर्माचार्य
2. व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने – शिद्धार्थ शमशेर राणा
3. सबैभन्दा बढी पानी पर्ने स्थान – पोखरा‚ लुम्ले
4. सबैभन्दा बढी बिकेको पुस्तक – मुनामदन
5. बढी जिल्ला भएको अञ्चल – बागमति
6. गजुर भएको मन्दिर – कृष्ण मन्दिर
7. चरा पाइने क्षेत्र – अरुण उपत्यका
8. बढी धर्मावलम्बी – हिन्दु
9. अलैंची बढी उत्पादन हुने – ताप्लेजुङ
10. बढी धान फल्ने जिल्ला – झापा
11. बढी खेतियोग्य जमिन भएको जिल्ला – मोरङ
12. नेपालको जातिगत जनसंख्यामध्ये सबैभन्दा बढी निजामती सेवामा प्रवेश गर्ने जाति- राजपुत
13. सबैभन्दा बढी गोलभेडा उत्पादन हुने – लालबन्दी
14. सबैभन्दा बढी उद्योग भएको जिल्ला – रुपन्देही (हाल ३२० वटा उद्योग रहेका‚ दोश्रो- काठमाण्डौ)
15. नेपालमा सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको आ.व. – २०७०/०७१ (५.३२%)
16. सबैभन्दा बढी जाडो हुने जिल्ला – मुस्ताङ
17. सबैभन्दा बढी गर्मी हुने जिल्ला – नेपालगञ्ज
18. सबैभन्दा बढी एचअाइभि संक्रमित रहेका जिल्ला – दैलेख
19. २०१४ को सबैभन्दा बढी डिभि पर्नेमा नेपाली (६ हजार ८२ जना)
20. सन् २०७० सालमा सबैभन्दा बढी विद्युत रोयल्टी प्राप्त गर्ने जिविस- गोरखा (तीन करोड ८५ लाख) (दोश्रो-मकवानपुर‚ २ करोड ७० लाख)

SEE MORE