ADS

Saturday, April 18

GK Practice

1 : क्षेत्रफल को आधार मा सबै भन्दा ठुलो देश कुन हो ?
  •  Russia
  •  Canada
  •  China
  •  USA
2 : Central Development Region को कती ओटा अञ्चलले भारतलाई छोएको छ ?
  •  0
  •  1
  •  2
  •  3
3 : Central Development Region मा नपर्ने अञ्चल कुन हो ?
  •  Narayani
  •  Koshi
  •  Bagmati
  •  Janakpur
4 : Which is the most populated country in the world?
  •  India
  •  China
  •  Russia
  •  Indonesia
5 : Jumla जिल्लाको सदरमुकाम कुन हो ?
  •  Gamgadi
  •  Dunai
  •  Manma
  •  Jumla
6 : पाकिस्थान को उत्तर-पश्चिम क्षेत्रको प्रमुख सहर कुन हो, जसलाई तलिबनको बाहुल्य रहेको सहरको रुपमा पनि चिनिन्छ ?
  •  Islamabad
  •  Peshawar
  •  Karachi
  •  Rawalpindi
7 : सौर्यमण्डल भन्नाले के बुझिन्छ ?
  •  ब्रहमाण्ड
  •  ग्रहहरू
  •  सुर्यको परिवार
  •  ताराको परिवार
8 : Which is the Capital of Norway?
  •  Muscat
  •  Oslo
  •  Lima
  •  Manila
9 : Palpa जिल्लाको सदरमुकाम कुन हो ?
  •  Sandhikharka
  •  Bhairahawa
  •  Taulihawa
  •  Tansen
10 : Rautahat जिल्लाको सदरमुकाम कुन हो ?
  •  Bharatpur
  •  Birgunj
  •  Kalaiya
  • check answer
  • 11 : सबै भन्दा धेरै गुम्बा भएको जिल्ला कुन हो?
    •  Mustang
    •  Manang
    •  Sankhuwasava
    •  Solukhumbu
    12 : Dhankuta जिल्लाको सदरमुकाम कुन हो ?
    •  Dhankuta
    •  Bhojpur
    •  Inaruwa
    •  Biratnagar
    13 : नेपालको प्रसिद्ध चिया बगान कहाँ छ ?
    •  Jhapa
    •  Taplejung
    •  Panchthar
    •  Illam
    14 : Sindhupalchowk जिल्लाको सदरमुकाम कुन हो ?
    •  Chautara
    •  Dhulikhel
    •  Dhunche
    •  Hetaunda
    15 : पृथ्वीका तिन भाग कुन कुन हुन् ?
    •  वायुमण्डल, मध्येमण्डल, केन्द्रमण्डल
    •  स्थलमण्डल, मध्येमण्डल, केन्द्रमण्डल
    •  स्थलमण्डल, मध्येमण्डल, वायुमण्डल
    •  स्थलमण्डल, वायुमण्डल, केन्द्रमण्डल
    16 : Syangja जिल्लाको सदरमुकाम कुन हो ?
    •  Besisahar
    •  Beni
    •  Damauli
    •  Syangja
    17 : पृथ्वीको संरचनामा चट्टानले बनेको खँदिलो भागलाई के भनिन्छ ?
    •  कुनै पनि होइन
    •  स्थालमण्डल
    •  वायुमण्डल
    •  केन्द्रमण्डल
    18 : Which is the Capital of Germany?
    •  Athens
    •  Madrid
    •  Rome
    •  Berlin
    19 : पृथ्वीको कती ओटा उप-ग्रह हरु छन् ?
    •  2
    •  3
    •  0
    •  1
    20 : कर्णाली अञ्चलको सदरमुकाम कुन हो ?
    •  Simikot
    •  Jumla
    •  Gamgadi
    •  Manma
    ans
  • 21 : "मोह" उपन्यास लेखक कुन गैरनेपाली श्रस्टा हुन ?
    •  शेष घले
    •  उमेश पाण्डेय
    •  विकलचन्द्र आचार्य
    •  जीवा लामिछाने
    22 : २०७१ मा लक्ष्मीप्रसाद देवकोटाको कतिऔ जन्म जयन्ती मनाइयो ?
    •  101
    •  99
    •  106
    •  100
    23 : बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?
    •  स्रवज्या
    •  म्रबज्या
    •  भ्रबज्या
    •  प्रबज्या
    24 : श्री रामचन्द्र कसका छोरा थिए ?
    •  पाण्डु
    •  बासुदेव
    •  ध्रितराष्ट्र
    •  दशरथ
    25 : भगवान Gautam Buddha को जन्म भएको कति दिनमा उनको आमाको मृत्यु भएको थियो?
    •  ५ दिन
    •  ७ दिन
    •  २ दिन
    •  ९ दिन
    26 : नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्यक ४-४ वर्षमा प्रधान गर्ने "पृथ्वी प्रज्ञा पुरस्कार" २०६९/७० लागि यो पुरस्कार कसलाई प्रधान गर्यो ? पुरस्कार राशी चार लाख रहेको छ।
    •  संस्कृतिविद् मोदनाथ पास्रित
    •  संस्कृतिविद् सत्यमोहन जोशी
    •  राष्ट्रकबि माधव घिमिरे
    •  इतिहासकार पुरुषोतम सम्सेर ज ब रा
    27 : भगवान रामचन्द्रको निवासलाई के भनिन्छ ?
    •  दशरथ सागर
    •  अशोक बाटिका
    •  साकेत
    •  श्रीकुञ्ज
    28 : रोम साम्राज्य का निर्माता को थिए?
    •  सोलोमोन
    •  पिटर अलेवार्ड
    •  नेमकुल
    •  जुलिएस सिजर
    29 : नागार्जुन दरबार कसले निर्माण गरेका थिए ?
    •  Bhim Shumsher
    •  Juddha Shumsher
    •  Chandra Shumsher
    •  Dev Shumsher
    •  बिद्या
    •  शक्ति
    •  शुभ
    •  बुद्धि
    • 31 : अंशुवर्मा पछि राजगद्धिमा आसिन हुने राजा को थिए ?
      •  उदयदेव
      •  शिवदेव
      •  मानदेव
      •  जयकामदेव
      32 : गौरवमय क्रान्ति (Glorious Revolution) पश्चात बेलायत को गद्दी मा को विराजमान भए?
      •  Henry I
      •  Prince William
      •  William II
      •  Henry III
      33 : France का जनता हरु "Madame Deficit" भनेर कसलाई सम्बोधन गर्थे ?
      •  Maria Theresa
      •  Mary of Madonna
      •  Lady Love Ada
      •  Marie Antoinette
      34 : ग्रिक सभ्यतामा राज्य लाई के भनिन्थ्यो?
      •  पोलिस
      •  राष्ट्र
      •  राज्य
      •  नगर
      35 : Confucius धर्मको उदय कहाँ भएको थियो?
      •  Taiwan
      •  China
      •  Japan
      •  Korea
      36 : युवक कबि भन्ने उपनाम कसको हो ?
      •  रामेशोर चलिशे
      •  सिद्धिचरण श्रेष्ठ
      •  मोतीराम भट्ट
      •  धर्मराज थापा
      37 : इस्लाम धर्मका प्रवर्तक को हुन् ?
      •  यशु
      •  गुरु नानक
      •  महाबिर
      •  पौगम्बर मोहमद
      38 : भगवान गौतम बुद्धको मावली 'देवदह' कुन जिल्लामा पर्दछ ?
      •  Palpa
      •  Rupandehi
      •  Nawalparasi
      •  Kapilvastu
      39 : प्रचण्ड गोर्खाको स्थापना कहिले भयको थियो ?
      •  वि.स. १९८८
      •  वि.स. १९९७
      •  वि.स. २००२
      •  वि.स. १९९३
      •  वैदिक
      •  मिश्र
      •  सिन्धुघाटी
      •  चीन
      41 : नेकपा एमाले को नवौ महाधिवेसन बाट अध्यक्षमा को चुनिए ?
      •  Madhav Kumar Nepal
      •  KP Oli
      •  Jhalanath Khanal
      •  Bamdev Gautam
      42 : Confucius का माता को हुन्?
      •  Zhong You
      •  Yan Zhengzai
      •  Shuliang
      •  Ji Huan
      43 : अरस्तु ले सरकार र संबिधान लाई कति आधार मा बर्गिकरण गरेका छन् ?
      •  2
      •  4
      •  3
      •  5
      44 : विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चिन हो भने धेरै मतदाता भएको देश कुन हो ?
      •  China
      •  Indonesia
      •  India
      •  USA
      45 : Where was Aristotle born?
      •  London, England
      •  Athens, Greece
      •  Rome, Italy
      •  Stagira, Greece
      46 : Who shifted Durbar High School from Narayanihiti and built the current building near Rani Pokhari and started the classes?
      •  Ranodip Singh Kunwar Rana
      •  Dev Shumsher Ja.Ba.Ra.
      •  Chandra Shumsher Ja.Ba.Ra.
      •  Bir Sumsher Ja.Ba.Ra.
      47 : सबैभन्दा छोटो कार्यकाल भएको राणा प्रधानमन्त्रि को हुन ?
      •  विर शमशेर
      •  चन्द्र शमशेर
      •  देव शमशेर
      •  भिम शमशेर
      48 : Doctrine of Two Knowledge of Socrates भन्नाले के लाई बुझाउछ?
      •  आन्तरिक ज्ञान
      •  बाह्य तथा आन्तरिक ज्ञान
      •  बाह्य ज्ञान
      •  अन्तरबस्तु ज्ञान
      49 : कोत पर्व कहिले भएको थियो ?
      •  वि. स. १९०० पुस १५ गते
      •  वि. स. १९०३ असोज २ गते
      •  वि. स. १९०८ असोज २१ गते
      •  वि. स. १९०५ कार्तिक ८ गते
      50 : २०७० साल पुस १२ गते कुन जिल्लाको "बा गाबिसको सोबा गाउँलाई" जिल्लाकै पहिलो छाउपडी मुक्त गाउँ घोषणा गर्यो ?
      •  Kalikot
      •  Humla
      •  Mugu
      •  Dailekh
      answersheet
    51 : तल दिएका मध्ये को नेपाली सेनाको चिफ होइन ?
    •  Kul Bahadur Khadka
    •  Rookmangud Katawal
    •  Gaurav Shumsher Ja Ba Ra
    •  Pyar Jung Thapa
    52 : निजामति कर्मचारीको कार्यक्षमताको मुल्याङ्कन गर्दा तालिम बापत बढीमा कति अंक प्रदान गरिन्छ ?
    •  १६ अंक
    •  १०० अंक
    •  २ अंक
    •  १२ अंक
    53 : नेपालमा मुख्यतय कती जना राणा प्रधानमन्त्रीले राज्यभार सम्हाले ? (कार्यबाहक प्रधानमन्त्री बम बहादुर कुँवर राणा र कृष्ण बहादुर कुँवरलाई राणा बाहेक)
    •  10
    •  11
    •  8
    •  9
    54 : नेपाल बारुदी सुरुङ्ग मुक्त क्षेत्र (Landmine Field Free Country) घोषणा हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
    •  Baburam Bhattarai
    •  Jhalanath Khanal
    •  Girija Prasad Koirala
    •  Madhav Kumar Nepal
    55 : चाणक्यले राज्य को प्रमुख अंग के लाई मानेका छन्?
    •  सेनापति
    •  राजा
    •  मन्त्रि
    •  अमात्य
    56 : कोत पर्वमा सर्बप्रथम मारिने को थिए ?
    •  Abhiman Singh Basnet
    •  Fattejung Shah
    •  Gagan Singh
    •  Birdhoj Basnet
    57 : कौटिल्य को अर्थशास्त्रमा कस्ता बिषय समावेस भएका छन् ?
    •  न्याय व्यवस्था
    •  सबै उत्तर ठिक छन्
    •  आर्थिक क्रियाकलाप
    •  दण्डनीति
    58 : अरस्तुको सम्बन्धमा तलको कुन चाहिँ ठिक हो ?
    •  तर्कशास्त्रका जन्मदाता
    •  सत्यका महान पुजारी
    •  बहुमुखी प्रभाबशालि दार्सनिक
    •  सबै उत्तर ठिक छन्
    59 : निम्नमध्ये कुन मुलुक वि.स. २००७ साल अगाडी नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुक होइन ?
    •  South Africa
    •  Brazil
    •  China
    •  Congo
    60 : कोतपर्व हुदा नेपालमा को राजा थिए?
    •  रण बहादुर
    •  त्रिभुवन
    •  सुरेन्द्र
    •  राजेन्द्र
    61 : United Nations बाट सबै आप्रवासी कामदार तथा तिनीहरुको परिवारको सदस्यको अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि कुन वर्ष को December 18 तारिख मा पारित भएको थियो ? त्यस पश्चात December 18 लाई अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन थालिएको हो ?
    •  1992 AD
    •  1990 AD
    •  1985 AD
    •  1995 AD
    62 : नेपालमा कुल भूमिको कति प्रतिसत भूभाग खेतीयोग्य जमिन रहेको छ ?
    •  करिब १७ %
    •  करिब ३२ %
    •  करिब २२ %
    •  करिब १२ %
    63 : नेपालको उद्योगका संस्थापक कुन राणा प्रधानमन्त्रीलाई भनिन्छ ?
    •  Bir Shumsher
    •  Bhim Shumsher
    •  Juddha Shumsher
    •  Chandra Shumsher
    64 : APEC (Asia-Pacific Economic Cooperation) Summit 2010 मा सदस्य राष्ट्र बीच स्वतन्त्र व्यापार तथा लगानीमा उदारीकरण अभिवृद्धि गर्ने सहमती भएको दस्ताबेज लाई केन भनि बुझिन्छ ?
    •  Shanghai Vision
    •  Beijing Vision
    •  Yokohama Vision
    •  Tokyo Vision
    65 : Security खरिद बिक्रि केन्द्र कहिले देखि नेपाल ऋणपत्र विनिमय बजार लिमिटेड मा रुपान्तरित भएको हो?
    •  BS 2055
    •  BS 2048
    •  BS 2050
    •  BS 2058
    66 : तिनाउ' जलविघुत आयोजना कुन जिल्लामा पर्दछ।
    •  Nawalparasi
    •  Kapilbastu
    •  Rupandehi
    •  Sarlahi
    67 : सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगितामा छानिने पहिलो अफ्रिकी मुलुक कुन हो ?
    •  Senegal
    •  Greece
    •  Nigeria
    •  Sudan
    68 : अन्य माटोको तुलनामा जैविक अवशेस कुन माटो मा कम पाईन्छ ?
    •  रातो फुस्रो माटो
    •  बलौटे पत्थरिलो माटो
    •  चिम्टाईलो माटो
    •  पाँगो माटो र तलैया माटो
    69 : भावर क्षेत्र, भित्रि मदेश र चुरे पहाड क्षेत्रमा कुन प्रकार को माटो पाईन्छ?
    •  दोमट माटो
    •  चिम्टैलो माटो
    •  बलौटे माटो
    •  पाँगो माटो
    70 : दुर्गम क्षेत्र बिकाश कार्यक्रम कतिओटा जिल्लामा लागु गरिएको छ ? (Data: 2013)
    •  24
    •  18
    •  20
    •  22
    71 : BRICS मा पाँच राष्ट्र छन्। १ Brazil, २ Russia, ३ India, ४ China र पाँचौ राष्ट्र कुन हो ?
    •  Sweden
    •  South Africa
    •  Spain
    •  Serbia
    72 : सार्बजनिक संस्थानहरु मध्ये ब्यापारिक क्षेत्रअन्तर्गत रहेका संस्थानहरुको संख्या कति छ?
    •  8
    •  12
    •  10
    •  6
    73 : नेपाल सरकार र भारत सरकार बीच पारबहन सन्धि सात बर्षका लागी कहिले नविकरण गरिएको हो ?
    •  सन २००६ January‎ ६
    •  सन २००६ January‎ ५
    •  सन २००६ January‎ ९
    •  सन २००६ January‎ १२
    74 : सोयाबिन (भटमास) को तेल नेपाल मा कुन दुई मुलुक बाट आयात हुन्छ ?
    •  Mongolia and Thailand
    •  Brazil and Argentina
    •  India and China
    •  India and Sri Lanka
    75 : सबै भन्दा ठुलो अन्तराष्ट्रिय बित्तिय संस्था कुन हो ?
    •  European Bank
    •  Asian Development Bank
    •  World Bank
    •  International Monetary Fund
    76 : काठमाडौँ महानगरपालिकाले कहिले देखि काठमाडौँ महानगरपालिकालाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गरेको हो ?
    •  2070 Kartik 1
    •  2068 Ashoj 1
    •  2065 Jestha 15
    •  2070 Asar 1
    77 : सन् २०१३ को अक्टोबरमा सम्पन्न भएको बाल श्रमिक विश्व सम्मेलन कुन देशमा आयोजना भएको थियो ?
    •  USA
    •  Canada
    •  Brazil
    •  China
    78 : काठमाडौँ महा नगरपालिका के को रुपान्तरित रुप हो जुन 1976 BS मा स्थापना भएको थियो ?
    •  सफाई अड्डा
    •  चौकी अड्डा
    •  मालपोत अड्डा
    •  कर अड्डा
    79 : मूल्य अभिवृदी कर कहिले १० प्रतिसत बाट १३ प्रतिसत बनाइएको हो ?
    •  2065 Baishak 15
    •  2060 Mangshir 1
    •  2062 Chaitra 15
    •  2062 Baishak 2
    80 : नेपालको कुन ठाउँमा अन्तराष्ट्रिय पर्वतिय संग्राहलय रहेको छ ?
    •  Chitwan
    •  Lukla
    •  Pokhara
    •  Dharan
    81 : नेपालमा लोप हुन लागेको जंगली भैसी कुन आरक्षमा पाइन्छ ?
    •  पर्सा वन्यजन्तु आरक्ष
    •  कोशीटप्पू वन्यजन्तु आरक्ष
    •  ढोरपाटन शिकार आरक्ष
    •  शुक्लाफाँट वन्यजन्तु आरक्ष
    82 : James Hargreaves ले Spinning Jenny को आविस्कार कहिले गरेका थिए ?
    •  1770 AD
    •  1760 AD
    •  1775 AD
    •  1765 AD
    83 : Black Lead भन्नाले के बुझिन्छ ?
    •  फलाम
    •  चुनढुंगा
    •  ग्रेफाइड
    •  सिसा
    84 : एक मानिस को मुटु अर्को मानिसमा कसले सफलपूर्ण तरिकाले सरेका थिए ?
    •  Dr. Henk Burger
    •  Sir Frederick
    •  Edward Jenner
    •  Christin and Bernard
    85 : सबै भन्दा सानो चरा कुन हो ?
    •  Golden Headed Cisticole
    •  Goldfinch
    •  The Weebill
    •  Bee Humming Bird
    86 : Cotton Gin को अविस्कार कसले गरेका हुन् ?
    •  Samuel Crompton
    •  Charles Khalid
    •  Jethro Tull
    •  Eli Whitney
    87 : अक्टोपसको रगत कुन रङको हुन्छ ?
    •  White
    •  Green
    •  Red
    •  Blue
    88 : Michael Schumache is related with which game?
    •  Boxing
    •  Tennis
    •  F1
    •  Wrestling
    89 : Wayne Gretzky is related with?
    •  Cricket
    •  Football
    •  Ice Hockey
    •  Tennis
    90 : Which player holds the record of highest no. of goal in Worldcup?
    •  Miroslav Klose
    •  Lionel Messi
    •  Ronaldo (Brazil)
    •  Cristiano Ronaldo
    • 91 : Which company is the biggest player in the microprocessor industry?
      •  IBM
      •  Intel
      •  Motorola
      •  AMD
      92 : नेपाल जैविक विविधता को हिसाब ले कतिऔ राष्ट्र मानिन्छ ?
      •  २४
      •  २५
      •  २३
      •  २२
      93 : बनस्पति घिउ बनाउने प्रयोग हुने Element कुन हो ?
      •  Hydrogen
      •  Nitrogen
      •  Sodium
      •  Oxygen
      94 : निदाउंदा आँखा बन्द नगर्ने जिव कुन हो ?
      •  ऊट
      •  सर्प
      •  कछुवा
      •  घोडा
      95 : Which of the following is not an Output Device in Computer?
      •  Monitor
      •  Printer
      •  Web Cam
      •  Speaker
      96 : Saheed Afridi is related with which sport?
      •  Tennis
      •  Cricket
      •  Karate
      •  Hockey
      97 : मुटुको गति नाप्ने यन्त्र लाई के भनिन्छ?
      •  Cardiogram
      •  Stethoscope
      •  Barometer
      •  Thermometer
      98 : "शान्तिको लागि शिक्षा" अभियान बोकेर देशव्यापी सांगीतिक यात्रा गर्दै हिडिरहेको कुन सांगीतिक समूह हो ? (2070 BS / 2013 AD)
      •  Bro - Sis Band
      •  Nepathya
      •  Mongolian Heart
      •  Kandara Band
      99 : Law of Natural Selection को प्रतिपादक को हुन् ?
      •  Charles Darwin
      •  Graham Bell
      •  Edward Jenner
      •  Louis Pasteur
      100 : Shanghai Expo 2010 को नारा के थियो ?
      •  Better City, Better Life
      •  City for Better Life
      •  City and the Life
      •  Needs of the Life
      SUMIT