ADS

Sunday, April 12

समसामायिक जानकारी

• क्रिकेट खेलमा नेपालले टि२० को मान्यता कहिले पाएको हो ?
– सन् २०१४जुन २८
• फिलिपिन्समा चार दशकदेखि बिद्रोह गर्दै आएको मोरो इस्लामिक लिवरेसन फ्रन्ट र रकारबीच शान्ति सम्झौता कहिले भयो ?
– सन् २०१४ मार्च २७
• सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु भएको हो ?
– वि.सं २०७१मंसिर १४गते
• सन् २०१४को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी कैलाश सत्यार्थी नेपालको ३ दिने भ्रमणका क्रममा कहिले
काठमाडौं आउनुभएको थियो ?
– वि.सं २०७१ पुष ४ गते
• सन् २०१४ को अप्रिल ११ मा युनिसेफले नेपालको तर्फबाट राष्ट्रिय दूतका रुपमा कसलाई नियुक्त गरियो ?
– आईङ छोइङ डोल्मा
• पछिल्लो पटक शिक्षा मन्त्रालयले लिएको MBBS परिक्षाको प्रश्नपत्र कहिले आउट भएको थियो ?
– वि.सं २०७१ मंसिर २०
• काठमाडौं दिल्ली बस सेवा संञ्चालन कहिलेबाट सुरु भएको हो ?
– वि.सं २०७१ मंसिर ९ गते
• सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने अर्थशास्त्री को हुन् ?
– जँ टिरोल (फ्रान्स)

* हाल श्रीलंकाका रास्ट्रपति हुनुहुन्छ ?
– मैत्रीपाल सिरिसेना 
* टर्कीस airlines को जहाज कहिले नेपालमा दुर्घटना भयो?
– २०७१ फाल्गुन २०
* नेपालकै पहिलो रोबर्ट बुद्द्ध संग्राहलय पोखरामा कहिलेदेखि सञ्चालित छ?
-२०७१ पौष १६
* काठमाडौमा महिलामैत्री बस सञ्चालन २०७१ पौष २० गते देखि सुरु भएको हो ।
* साउदि अरेबियाका नया राजाको नाम सल्मान विन अब्दुल अजिज अलसउद हो ।
* सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङ हुन ।
* अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ?
– २०१४ सेप्टेम्बर २९